३ जना साथी नै बेवकुफ परेपछि ... | Khabarhub Khabarhub

३ जना साथी नै बेवकुफ परेपछि …


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मातेर झल्लु भएको श्रीमानसँग श्रीमतीले रिसाउँदै थर्काउन थालिन । तर, साथीहरुले बिगारेको भन्दै उनी तर्कँदै थिए। हुँदा हुँदा रक्सी साथीहरुले रक्सी नखाएकै कारण आफू धेरै जँडिया बनेको बताउँदा श्रीमती पनि खित् खित् हास्न थालिन् । तपाईंलाई पनि हसाउन सक्छ । उनीहरुको संवादले । एक पटक पढ्नुहोस्

श्रीमती : हिजो राति तपाईंले धेरै पिउनु भएको थियो । उठ्यो की ढल्नु हुन्थ्यो । यसरी पनि पिउनु हुन्छ ?
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो बुढी
श्रीमती : कसरी ?
श्रीमान : चार जना साथी थियौं दुई बोटल रक्सी थियो अरु तीनै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
श्रीमति : ट्वाँ

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ४० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ