विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार « Khabarhub

विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको एक विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार भएका छन् ।

राजपुर गाउँपालिका वडा नं. ३ स्थित शंकर माध्यमिक विद्यालयमा  उनीहरुले सूचना टासेर फरार भएका हुन ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

विद्यालयको हाताभित्र बम रहेको र बिष्फोट हुने समय समेत तोकिएको सूचना टाँस गरिएको पाइएको हुँदा अनसुन्धान थालिएको उनले बताए ।

विद्यालयमा सीसीटीभी फुटेज हेर्दा दुई जना व्यक्तिले पर्चा टाँस गरेको देखिएको प्रहरीले जनाएको छ ।

तर उनीहरु को हुन् भन्ने अहिलेसम्म केही खुलेको छैन । उनीहरुले किन पर्चा टासे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

पर्चा टास्नेहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पर्चा टासिएपछि खोजतलासमा जुटेको प्रहरीले विद्यालय हाताभित्र बम नभेटिएको जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : २७ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत