काठमाडौं उपत्यकामा थपिए ३११ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३११ कोरोना संक्रमित 


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख १८ हजार ४२२ पुगेको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : ४० बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ