वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित, ट्यामी अब्राहमको दुई गोल « Khabarhub

वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित, ट्यामी अब्राहमको दुई गोल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल वेस्ट ह्यामविरूद्ध चेल्सीले शानदार जित हात पारेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले एक गोल गरे ।

सिल्भाले १०औँ मिनेटमा नै गोल गरी चेल्सीलाई अग्रता दिलाएको खेलमा अब्राहमले ७८औँ र ८०औँ मिनेटमा गोल गर्दै जित दिलाए ।

जितपछि १४ खेलमा २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : १८ बजे

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो