पश्चिमी वायुको प्रभावले आंशिक वदली, न्यूनतम तापक्रममा  वृद्धि | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले आंशिक वदली, न्यूनतम तापक्रममा  वृद्धि


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज आंशिक बदलीको अवस्था रहेको छ ।

यद्यपि आज पनि तराईका क्षेत्रमा हुस्सु लागेको छ । रातको समयमा बादल लागेकाले मुलुकभरको औसत तापक्रम पनि आज बढेको छ ।

सोमबारको तुलनामा मुलुकभरको औषत तापक्रम १ डिग्री बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौँको अधिकत तापक्रम १८ देखि २० डिग्रीसम्म रहने अनुमान गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ३.३ डिग्री मापन गरिएको थियो ।

अहिले गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ |

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : २० बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित