राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा « Khabarhub

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन्। नयाँदिल्लीस्थित विमानस्थलमा उनलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।

शी जिनपिङ सन् २०१९ पछि पहिलोपटक भारत भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तयारी भइरहेको छ।

भारतले राष्ट्रपति सीको नयाँदिल्ली आगमनलाई स्वागत गर्दै ब्रिक्सअन्तर्गत सहकार्यलाई थप अघि बढाउने विषयमा रचनात्मक छलफल हुने छ।

ब्रिक्सले विश्वलाई थप सन्तुलित, प्रतिनिधिमूलक र बहुध्रुवीय बनाउन योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै भारतले सम्मेलनमा सदस्य राष्ट्रबीच सहकार्य विस्तारका विषयमा महत्वपूर्ण छलफल हुने जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : २२ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा