आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स « Khabarhub

आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेको छ । मंगलबार आर्मी क्लबले एएफसी लाइसेन्स हात पारेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० मा भएको मापदण्ड पुरा गरेसँगै आर्मीले लाइसेन्स पाएको एन्फाले जानकारी दिएको छ।

अब क्लबको नाम ‘त्रिभुवन आर्मी फुटबल क्लब’ रुपमा एएफसीमा दर्ता भएको छ ।

क्लब लाइसेन्सिङको मापदण्ड पुरा नभएपछि नोभेम्बरमा नेपालका १३ ए डिभिजन क्लबहरुको प्रस्ताव अस्वीकार भएको थियो । तर, आर्मी क्लबले एएफसीको गाइडलाइन अनुसार काम गर्दा लाइसेन्स प्राप्त गरेको छ ।

एएफसी लाइसेन्स पाउने आर्मी क्लब पहिलो बनेको छ । योसँगै एएफसीको क्लब फुटबलमा आर्मीले खेल्न पाउने बाटो भने खुला भएको छ । लिग बिजेताले एएफसी कप खेल्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : २९ बजे

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो