युवा स्पिनर मल्लले टी-१० लिग खेल्ने « Khabarhub

युवा स्पिनर मल्लले टी-१० लिग खेल्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर कुशल मल्लले टी १० लिग खेल्ने भएका छन् ।

बुधबार मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको हो । उनी पहिलो पटक वदेशी लिगमा अनुबन्ध भएका हुन् । उनले पछिल्लो समय नेपालमा भएको आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

टिम अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएसँगै कुशल इमर्जिङ खेलाडीको कोटाबाट अबुधावीमा अनुबन्ध भएका हुन् ।

यसअघि खड्काले अघिल्लो सिजनको टी १० लिग अबुधावीबाट खेलेका थिए । यो सिजनमा नेपालका सोमपाल कामी र मल्ल टी १० लिगमा अनुबन्ध भएका छन् ।

यसअघि स्पिनर सन्दीप लामिछाने र पारस खडेकाले टी १० लिग खेलेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४९ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन