प्रचण्ड–नेपाल समूहका को-को पुगे निर्वाचन आयोगको कार्यालय « Khabarhub

प्रचण्ड–नेपाल समूहका को-को पुगे निर्वाचन आयोगको कार्यालय


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूह आफू पक्षीय केन्द्रीय सदस्य तथा सांसदलाई बहुमतका आधारमा मान्यता दिन माग गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

ठूलो समूह बनाएर आयोग गएपनि सबैलाई आयोग प्रवेशमा रोक लगाइएको छ ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना आयोग पुगेका छन् ।

अन्यलाई जमलस्थित एल्लोपगोडा होटेल गाडि रोकेर राखिएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ४५ बजे

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा

इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक (तस्बिरहरू)

गोरखा– गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य,

प्रकृतिको आराधनासँगै उँभौली पर्व समापन

धरान– किराँत राई समुदायको महान् सांस्कृतिक पर्व उँभौली शुक्रबार धरानमा

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ– लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा पनि