निर्वाचन आयोगबाट बबरमहल आए प्रचण्ड नेपाल समूहका नेता, आन्दोलनका कार्यक्रम घोषणा गर्ने « Khabarhub

निर्वाचन आयोगबाट बबरमहल आए प्रचण्ड नेपाल समूहका नेता, आन्दोलनका कार्यक्रम घोषणा गर्ने


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगलाई आफ्नो आधिकारिकता पुष्टि हुने प्रमाण बुझाएर नेकपा नेता बबरमहल फर्किएका छन् ।

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा आगामी योजना र आन्दोलनका कार्यक्रम घोषणा गरिने एक नेताले बताए ।

यसअघि छातिमा “हामी यहाँ छौं” लेखिएको पोस्टर टाँसेर नेताहरुले आयोगका तीन पदाधिकारी दिनेश थपलिया, इश्वरी पौडेल र नरेन्द्र दाहालसङ्ग बहुमतको कदर गर्न आग्रह प्रस्तुत गरेका थिए ।

त्यसरी निर्वाचन आयोगसङ्ग कुरा गर्न जानेमा नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल, देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना थिए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ०५ बजे

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा

इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक (तस्बिरहरू)

गोरखा– गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य,

प्रकृतिको आराधनासँगै उँभौली पर्व समापन

धरान– किराँत राई समुदायको महान् सांस्कृतिक पर्व उँभौली शुक्रबार धरानमा

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ– लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा पनि