युगाण्डामा डुंगा दुर्घटना, २६ जनाको मृत्यु « Khabarhub

युगाण्डामा डुंगा दुर्घटना, २६ जनाको मृत्यु


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

तीव्र गतिमा चलेको हावाले डुंगा डुबेको हुन सक्ने स्थानीय अधिकारीको आकलन छ । दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ५७ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा