थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३२ पुग्यो « Khabarhub

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३२ पुग्यो


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीर परीक्षण भएको छ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ०६ बजे

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व

गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु

रसुवा– यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको

सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल

काठमाडौं– नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार

हुरीले दुई बिघाको केराखेतीमा क्षति

घोराही– यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२