मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍काठमाडौँ- प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज पालोनै नआएको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

रीटमा मन्त्रिपरिषद् पुनर्गठन र कार्यविभाजन बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ०५ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण