काठमाडौं उपत्यकामा थपिए ३१२ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३१२ कोरोना संक्रमित 


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा थपिएका ५ सय ११ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका हुन्।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ४ : ५७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु