९ कक्षामा पढ्ने विद्यार्थीको आविष्कार, महिलामाथि हिंसा भए स्यान्डलबाट प्रहरीलाई फोन ! | Khabarhub Khabarhub

९ कक्षामा पढ्ने विद्यार्थीको आविष्कार, महिलामाथि हिंसा भए स्यान्डलबाट प्रहरीलाई फोन !


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्यव्यापी रुपमा नै अहिले महिलामाथि हुने योनजन्य सिंहाका घटना बढ्दै गइरहेको छ । बलात्कार, हत्या र सेक्सुअल ह्यारेसमेन्टका घटना बढ्दै गइरहेको देखेर ९ क्लासमा पढ्ने एक विद्यार्थीले महिलाको सुरक्षाका लागि एउटा नयाँ प्रविधिको आबिस्कार गरेका छन् ।

भारतको बिलासपुर बस्ने कृष्टि जर्ज एन्थोनीले महिलाको सुरक्षाका लागि एक चप्पल (स्यान्डल) बनाएका छन् । उनले यस्तो स्यान्डल बनाएका छन्, जसबाट महिलाले आफू असुरक्षित भएको महसुस गरे आफू नजिकको व्यक्तिलाई करेन्टको झट्का दिन सक्छिन् ।

यो स्यान्डलमा एक बटन हुने छ, जसलाई दवाउँदा सिधै प्रहरीलाई फोन लाग्ने छ । प्रहरीले जीपीएस सिस्टमको मद्दतबाट लोकेसन पत्ता लगाएर आपतमा परेकी महिलाको उद्दार गर्न सक्छ ।

धेरै दिनदेखि पत्रिकामा महिलामाथि हुने योनजन्य घटनासँग सम्बन्धित समाचार पढेपछि कृष्टिको दिमागमा यस्तो आइडियो आएको बताइएको छ । त्यसपछि उनले महिलालाई सुरक्षित बनाउन सकिने उपकरणको निर्माण गर्ने सोच बनाए ।

अन्नतः उनले स्यान्डल बनाएका छन् । जसका लागि उनलाई ७ सय रुपैयाँ मात्रै खर्च लाग्यो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ५३ बजे

बिलियार्ड कक्षको त्यो चिच्याहट- ‘डाक्टर चाँडो बोलाऊ…’

काठमाडौं – आज जेठ १९ गते। शाहवंशीय राजा वीरेन्द्र शाहको

राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी

काठमाडौं– संघीय राजधानी बाठमाडौंमा सोमबार दुईवटा हडताल खप्टिएका छन् ।

नेपाल र भारतका सेना कञ्चनजङ्गा चढ्दा सिक्किममा विरोध किन ?

काठमाडौं– नेपाली भूमिमा पर्ने कञ्चनजङ्गा हिमाल आरोहणको विषयलाई लिएर यतिबेला

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा – चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक

कोलोराडोमा प्रदर्शनमै भयो हमला

कोलोराडो – अमेरिकाको कोलाराडो सहरमा भएको प्रो इजरायली प्रदर्शनमा एक