यस्तो छ शिल्पा शेट्टीको फिट रहने सुत्र « Khabarhub

यस्तो छ शिल्पा शेट्टीको फिट रहने सुत्र


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीको सुन्दरताको धेरैले तारिफ गर्छन् । योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् कसरी ?

आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ । केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् ।

शिल्पा शेट्टी राम्रो नाच्नसक्ने नायिकाहरु पनि गनिन्छिन्। शिल्पाको लचकदार नाच देखेर पनि कतिपयले योगा जीवनमा आवश्यक छ भन्ने सोच्दछन् । यी नायिका ४५ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटनेसकै कारण उनी सधैँ चर्चामा रहिरहन्छिन् ।

योग गर्नाले आफ्नो तन र मन दुवै फूर्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ । उनी भन्छिन्, तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिन्छ भन्ने मलाई लाग्छ । उनी अनुहारलाई आकर्षक देखाउन ठूलो मेहनत गर्छिन् ।

सुन्दर देखिन उनी किहिल्ज अल्ट्रा फेसियल म्वइस्चराइजर प्रयोग गर्छिन् । भित्रि सुन्दरतामा निखार ल्याउनुपर्ने उनको मान्यता छ ।

बिहानको एक घण्टा घाममा अनुहार देखाउँछिन् ।अनुहारमा जस्तै अवस्थामा पनि उनी साबुन प्रयोग गर्दिनन् । कामबाट फर्किएपछि राति अनुहारको मेकअप हटाउँछिन् र बेबी ओयल तथा नरिवलको तेलले अनुहार क्लिन्जिङ गर्छिन् ।

कपालको हेरचार गर्ने तरिका उनको छुट्टै छ । उनी स्याम्पू र कन्डिसनर बदलिरहन्छिन् । एउटै ब्रान्डको स्याम्पू र कन्डिसनर लगाउनाले कपाल बिग्रने उनी बताउँछिन् । सकारात्मक सोँच र चिन्तनले जीवन खुसी हुनसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ११ : ३४ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले