प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने  « Khabarhub

प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने 


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी–  नेपाल कम्युनिस्ट पार्टी नेकपा  ‘ओली समूह’ले पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष थापाको संयोजकत्वमा २ हजार ५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।

उनले फेसबुका यस्तो लेखेका छन्–

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही पौष २४ गते शुक्रवारको दिन कैलाली जिल्लाको धनगडिमा रहेको …

Posted by Karna Bahadur Thapa on Saturday, 2 January 2021

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ५५ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति