ला लिगामा भ्यालेन्सिया र काडिजको बराबरी « Khabarhub

ला लिगामा भ्यालेन्सिया र काडिजको बराबरी


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेलेका छन् ।

सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १-१ गोलको बराबरी खेलेका हुन् ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८औँ मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै भ्यालेन्सिया रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।भ्यालेन्सिया १६ अंक जोडेर १७औँ स्थानमा रहेको छ । काडिज २० अंक जोडेर १०औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : ४५ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक