ट्रम्पको ट्वीटर ह्यान्डल १२ घण्टालाई बन्द « Khabarhub

ट्रम्पको ट्वीटर ह्यान्डल १२ घण्टालाई बन्द


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ ।

बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरेको हो ।

फेरि आफूले जितेको चुनाव खोसिएपछि यस्ता प्रदर्शन हुनु स्वाभाविक भएको उल्लेख गर्दै ट्रम्पले भिडियो पोष्ट गरेपछि ट्वीटरले आफ्नो कम्पनीको नियमविपरीत भएको जनाउँदै ट्रम्पको ह्यान्डल लक गरेको हो ।

ट्वीटरमा  ट्रम्पका ८ करोड ८७ लाख फ्लोअर्स छन् ।

बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बसेका बेला ट्रम्पका समर्थक सुरक्षा घेरा तोड्दै संसद भवनमा छिरेर आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : ३५ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर