हिंसाका लागि ट्रम्पले समर्थकलाई उकासेको बेलायती प्रधानमन्त्री जोनसोनको आरोप « Khabarhub

हिंसाका लागि ट्रम्पले समर्थकलाई उकासेको बेलायती प्रधानमन्त्री जोनसोनको आरोप


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी संसदमा भएको हिंसाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार  रहेको बताएका छन् ।

ट्रम्पले आफ्ना समर्थकलाई हिंसाका लागि संसदमा छिर्न उक्साउने काम जोनसोनले आरोप लगाएका छन् ।

‘यस्तो लाग्छ कि संसदमा छिरेर हिंसाका लागि उक्साउने काम राष्ट्रपति ट्रम्पबाटै भएको छ, लगातार निष्पक्ष चुनावको नतिजामाथि प्रश्न उठाइरहेका ट्रम्पको यो सरासर गलत कार्य हो,’ जोनसनले भने ।

ट्रम्पले नै चुनाव जितेको र बाइडेनलाई विजय घोषणा गर्न नहुने भन्दै उनका समर्थक अमेरिकी संसदमा छिरेर हमला गरेका थिए । सोक्रममा भएका झडपमा ४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : १० बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि