जाडो छल्न बेँसी झरेको चौरी « Khabarhub

जाडो छल्न बेँसी झरेको चौरी


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको लेख लेकाली क्षेत्रमा चिसो बढेको छ ।

अत्यधिक जाडो बढेसँगै चिसो क्षेत्रमा पालिएका चौरी बेँसी झारिएको छ ।

खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले दूध, घ्यू र छुर्पी उत्पादनका लागि रावाढापलगायत उत्तरी क्षेत्रमा चौरी पाल्ने गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना