हजार्डलाई मन पर्छ – मेस्सीको बाँया खुट्टा, रोनाल्डोको जित्ने इच्छा र जिदानको व्यक्तित्व « Khabarhub

हजार्डलाई मन पर्छ – मेस्सीको बाँया खुट्टा, रोनाल्डोको जित्ने इच्छा र जिदानको व्यक्तित्व


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड इडन हर्जाडले आफुले प्रेरणा मानेका तीन खेलाडीको बारेमा खुलासा गरेका छन् । हर्जाडले विश्व फुटबलका तीन महान खेलाडी जिनेदिन जिदान, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई आफ्ना आदर्श मानेका छन् ।

साथै उनले जिदान, मेस्सी र रोनाल्डो आफुलाई मन पर्नुका कारण समेत खोलेका छन् ।

जसमा उनले मेस्सीबारे रोचक कुरा बोलेका छन् । बेल्जियमको आरटिबिएफ रेडियोसँगको सम्बादमा उनले मेस्सीको कुरा पक्ष मन पर्छ भन्दै गरिएको प्रश्नको जवाफमा भनेका छन्, ‘उनको बाँया खुट्टा ।’

यस्तै, उनले रोनाल्डोबारे भने, ‘उनको खेल जित्ने भोक, सधै जित्ने र गोल गर्ने इच्छाशक्ति मन पर्छ ।’

उनले जिदानको मन पर्ने पक्षका रुपमा उनको व्यक्तित्व’ को प्रशंसा गरेका छन् । जुन उनलाई खुबै मन पर्छ ।
आरटिबिएफले हर्जाडको जन्मदिनमा छोटो सवाल जवाफ कार्यक्रम चलाएको थियो । जसमा उनले यी र यस्तै कुराहरुको चर्चा गरेका थिए ।

हर्जाड आजदेखि ३० वर्षमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : ४२ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक