प्रधानमन्त्री ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस « Khabarhub

प्रधानमन्त्री ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पक्षमा काठमाडौँमा धोती जुलस प्रदर्शन भएको छ ।

काठमाडौँको बिजुलीबजारबाट सुरु भएको सो प्रर्दशन माइतीघर हुँदै प्रज्ञा भवनमा पुगेको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘धोती कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सब के जान बा’ लेखिएको ब्यानरसहित ओलीको पक्षमा धोती जुलुस प्रदर्शन गरेका हुन । उनीहरुले ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ४४ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर