राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा सुनिल गायक निर्वाचित « Khabarhub

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा सुनिल गायक निर्वाचित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टंक चापागाईं, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बाँस्तोला निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदीप ठकुरी, सुचेन्द्र परियार, रीता बराल र निश्चल श्री रहेका छन् ।

अधिवेशनमा नेपाल पत्रकार महासङ्घ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ केन्द्रिय कमिटिका सहसचिव लोकराज सापकोटा र राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका कृष्णप्रसाद गौतमलगायतले नवनिर्वाचित समिति कला सङ्गीतका क्षेत्रमा क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ४३ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित