राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई मन्त्रिपरिषदको सिफारिस « Khabarhub

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई मन्त्रिपरिषदको सिफारिस


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद्को ‘आकस्मिक बैठक’ ले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

पुष १७ गते सुरू भएको हिउँदे अधिवशेनमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : १२ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र