पाकिस्तानी टिमको रोजाइमा परेनन् नेपाली खेलाडी « Khabarhub

पाकिस्तानी टिमको रोजाइमा परेनन् नेपाली खेलाडी


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्ट सकिएको छ।

आइतबार बेलुकी लाहोरमा भएको ड्राफ्टमा नेपालका १० खेलाडीको नाम थियो ।

ग्लोबल स्टार सन्दीप लामिछानेदेखि पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्लसहित युवा खेलाडीको नाम ड्राफ्टमा भए पनि कुनै टिमले उनीहरुमाथि रुचि देखाएनन्।

फ्रेब्रुअरी २० देखि मार्च २० सम्म हुने प्रतियोगितामा नेपालका ९ जना खेलाडीले सिल्भर क्याटागोरीका लागि नाम पठाएका थिए भने सन्दीप प्लाटिनम क्याटागोरीमा थिए।

यसअघि सन्दीपले दुई संस्करण पीएसएल खेलिसकेका छन्। तर, अन्य खेलाडी भने यो पटक ड्राफ्टमा परेका थिए।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ४७ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा