मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मोटरसाइकलको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ ।

कन्काई नगरपालिका– ७ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ८० वर्षीया खेन्द्रा शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साढे ६ वजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाइकलले पैदलयात्री दोलखाको कालिङचोक–८ घर भएकी ८० वर्षीय वृद्धा शिवाकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  २ : ४५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ