चुट्किलाः मैले किनिसकेँ « Khabarhub

चुट्किलाः मैले किनिसकेँ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?

लोग्ने : शार्जहा जति

स्वास्नी : त्यसो भए म मरेपछि तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउँछौ ?

लोग्ने : मैले त प्लट पनि किनिसके ढिलो त तिमीले पो गरेकी छौ त….।

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ०५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका