भारतबाट घुँगी पनि तस्करी « Khabarhub

भारतबाट घुँगी पनि तस्करी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- भारतबाट तस्करी गरी ल्याएको घुँगी सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विराटनगरले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरीले तीन सय केजी घुँगी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर–१६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट ५० केजी दरका ६ बोरा घुँगी बरामद गरेको हो ।

घुँगी ल्याउने व्यक्ति भने भारततिरै भागेको पन्तले बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब