यो यस्तो स्थान जहाँ संसारभरबाट मर्नको लागि पुग्छन् मानिस « Khabarhub

यो यस्तो स्थान जहाँ संसारभरबाट मर्नको लागि पुग्छन् मानिस


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भनिरहनु पर्दैन जन्म र मृत्यु भनेको यो संसारकै शाश्वत सत्य हो । जो जन्मिन्छ, उसको एक न एक दिन मृत्यु निश्चित छ ।

मृत्युलाई कसैले नकार्न सक्दैन । कोही पनि मानिस चाँडै मर्न चाहँदैन । यसैबीच भारतको उत्तर प्रदेशमा काशीमा एक भवन बनाइएको छ ।

यसको निर्माण १९०८ मा भएको थियो । यसलाई मुक्तिका भवनको नामले जान्ने गरिन्छ । त्यहाँ एउटा किताव यस्तो छ कि, जसमा आउने र जानेको नाम दर्ता गरिन्छ ।

त्यहाँ केहि मानिस वर्षभर बस्नको लागि समेत जाने गर्दछन् । त्यहाँका मानिस मर्नको लागि जाने गर्छन् । उनीहरुको २ हप्तामा मृत्यु हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : २५ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण