रणवीर र दीपिका फेरि एकसाथ ? « Khabarhub

रणवीर र दीपिका फेरि एकसाथ ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता रणवीर कपूर र दीपिका पादुकोणको जोडीलाई बलिउडमा हिट जोडीका रुपमा लिने गरिन्छ । दुवैले कैयन् हिट फिल्म दिएका छन् । रियल लाइफमा ब्रेकअप भएपनि यी दुईले प्रोफेसनल लाइफमा भने एकसाथ काम गर्न छोडेका छैनन् ।

यतिबेला भने यो अनस्किृन जोडीका फ्यानका लागि खुशीको खबर छ । भारतीय मिडियाका अनुसार यी दुईले अब एउटा फिल्म या विज्ञापनमा एकसाथ काम गर्ने भएका छन् ।

रिपोर्टका अनुसार रणवीर कपूर र दीपिका पादुकोणले एक ब्रान्डको एडमा साथै काम गर्नेछन् । तर, यो खबरलाई आधिकारिक रुपमा पुष्टि गरिएको छैन ।

कतिले भने रणवीर र दीपिका एडमा नभएर फिल्ममा देखिने बताइरहेका छन् । जे मा काम गरे पनि रणवीर र दीपिकालाई अब भने एकसाथ देखिने भएको छ ।

अहिले रणवीर आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त छन् भने दीपिका मेघना गुलजारको फिल्म ‘छपाक’ मार्फत दर्शकसामु आउँदैछिन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ०० बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर