मैले स्पेनको केटा भनेर च्याट गर्दा त मस्की मस्की कुरा गर्छेस् त…. « Khabarhub

मैले स्पेनको केटा भनेर च्याट गर्दा त मस्की मस्की कुरा गर्छेस् त….


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे प्रेमिकालाई छाडेर वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेको केही समय पछि प्रेमिकासँग फोनमा कुराकानी हुन्छ ।
मुन्द्रे : काली, म मलेसिया आएपछि त विस्तारै विस्तारै च्याटमा कुरा गर्न छाडेउ नि किन ?
प्रेमिका : होइन काले आजकल म अलि व्यस्त छु के ?
मुन्द्रे : के काममा व्यवस्त छ्यौ काली ?
प्रेमिका : होइन, म पर्सनल घरयासी काममा एकदम व्यस्त छु
मुन्द्रे : अनि मैले स्पेनको केटा भनेर नयाँ आइडी बाट च्याट गर्दा त मस्की मस्की कुरा गर्छेस् त
प्रेमिका : ट्वाँ 😛 😀

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : ४४ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको