संसद् विघटन सदर भए अदालतविरुद्ध जनता सडकमा उत्रिन्छन् : डा केसी « Khabarhub

संसद् विघटन सदर भए अदालतविरुद्ध जनता सडकमा उत्रिन्छन् : डा केसी


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. गोविन्द केसीले सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद् विघटनलाई सदर गरे अदालतविरुद्ध जनता सडकमा उर्लिने बताएकबा छन् ।

आज माइतीघरमा आयोजित नागरिक आन्दोलनलाई सम्बोधन गर्दै डा केसीले सबै संवैधानिक अंगहरु जनतालाई रैती बनाउनलाई नभइ सेवा दिनलाई बनाइएको बताए ।

उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचार, दलालीगर्ने लगायतलाई संरक्षण दिएको आरोप लगाउँदै आफ्नो कुर्ची नै हल्लिन थालेपछि संसद विघटनको असंवैधानिक कदम चालेको बताए ।

उनले भने ‘अहिले सबैको आँखा सर्वोच्च अदालतमा रहेको छ, जनताले आशा गरेका छन्, अदालले संविधानको रक्षा गर्छ । जनताको आशा पूरा गर्नेछ, ओलीको धम्कीमा संविधानसभा विघटन सदर हुन्छ भने जनता सडकमा ओर्लिन्छन् ।’

ओलीको गैरसंवैधानिक कदमविरुद्ध अदालतमा मुद्दा विचाराधीन भएकाले धेरै टिप्पणी नगर्ने तर अदालत पनि जनताको निगरानीमा रहेको उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको