पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. क्यामिलिअन छेपारो

क्यामिलिअन छेपारोले रङ फेर्छ । यसले दुवै आँखाले एकैपटकमा भिन्नाभिन्नै दिशातर्फ हेर्न सक्छ । जस्तै— एउटा आँखाले अगाडि हेरिरहेकै बेला अर्को आँखाले पछाडि पनि हेर्न सक्छ ।

२. खानपिनमा छ वर्ष

७० वर्षको अनुपातमा मनिसले ६ वर्षजस्तो समय खानपिनमा बिताउने गर्छ ।

३. पेन्सिलको खुबी

एउटा पेन्सिलले लगभग ३५ माइल लामो धर्सा कोर्न सक्छ ।

४. चन्द्रमामा अवतरण

सन् १९६९ मा एपोल्लो– ११ चन्द्रमामा अवतरण गर्दा पृथ्वीका तीनमा एक भाग मानिसले त्यो दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरिरहेका थिए ।

५. टर्की

टर्की मात्र एउटा यस्तो देश हो जुन देशको भूभाग एसिया र युरोप दुवै महादेशमा पर्छ ।

साभारः रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ३९ बजे

एमाले युवा नेता नरेश भन्छन्- ओलीको विकल्प विद्या होइन, दोस्रो या तेस्रो पुस्ता हो

काठमाडौं– नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति

थाइल्यान्ड सीमावर्ती सहर नियन्त्रणमा लिएको म्यान्मा सेनाको दाबी

याङ्गुन– म्यान्माको सेनाले थाइल्यान्ड सीमामा रहेको महत्त्वपूर्ण व्यापारिक सहर मावटाउङ पुनः

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी

ऐतिहासिक हाडा छेँ पुनर्निमाण

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा