रहेनन् वरिष्ठ संगीतकार मदन दिपबिम « Khabarhub

रहेनन् वरिष्ठ संगीतकार मदन दिपबिम


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – वरिष्ठ संगीत साधक तथा रचनाकार मदन दिपबिमको हृदयाघातका कारण निधन भएको छ । इलाममा जन्मिएका दिपबिम हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका थिए ।

उनको सोमवार अमेरिकामै निधन भएको पारिवारिक स्रोतले बतायो ।

दिपबिमले के भुल भयो प्रिया, झस्केर दुख्छ यो मुटु मेरो, सुरिलो रुख सल्लै हो लगायतका चर्चित गीतमा संगीत दिएका थिए ।

दिपबिमले चर्चित गीत भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी  रचना गरेका थिए । दिपबिम नेपाल हुँदा केही समय रेडियो नेपालका जागीरे समेत थिए ।

ममता दिपबिमसँगै अमेरिकामा बस्दै आएका दिपबिम एक महिनादेखि बिरामी रहेको परिवारले बतायो । दिपबिमको अन्तेष्टि अमेरिकामै गर्ने र काजकिरिया नेपालमा गर्ने पारिवारिक स्रोतले जनायो ।

निधनको समाचारसँगै नेपाली संगीतकार तथा गायकले दिपबिमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  २ : ०८ बजे

चित्रपुरमा आँप महोत्सव : आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर– धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स छनोट

काठमाडौं- कुशल भुर्तेलको अर्धशतकीय पारी मद्दतमा नेपालले एसियन गेम्स क्रिकेट

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष

वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान