सरकार र राप्रपाबीच वार्ता शुरु « Khabarhub

सरकार र राप्रपाबीच वार्ता शुरु


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच औपचारिक वार्ता  शुरु भएको छ ।

सिंहदरबार स्थित कानून मन्त्रालयमा वार्ता शुरु  भएको हो ।

वार्तामा राप्रपाले सरकार समक्ष पेश गरेको हिन्दू राष्ट्र, राजसंस्था लगायतका २२ बुँदे मागका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

वार्तामा सरकारको तर्फबाट कानूनमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट संयोजक दीपक बोहरा सहभागी भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना