शंख बजाउँदा घरमा बच्चाले पढ्छन् ! | Khabarhub Khabarhub

शंख बजाउँदा घरमा बच्चाले पढ्छन् !


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मीक मान्यता अनुसार जुन घरमा शंखको वास हुन्छ त्यस घरमा लक्ष्मीकोसमेत वास हुने गर्दछ । शंख पनि लक्ष्मीको जस्तै सागरबाट उत्पन्न भएको हो ।

समुन्द्र मन्थनबाट निस्केको रत्नमा शंखको गणना १४ औं स्थानमा रहेको छ । जान्नुहोस् धार्मीक मान्यता अनुसार शंख घरमा राख्दा हुने लाभका बारेमा :

१. शंखमा पानी भरेर ईशान दिशामा राखेमा परिवारमा परस्पर तालमेल बढ्ने गर्दछ ।
२. पढाईमा कमजोर बच्चालाई शंखमा भरेको पानी पिउन दिए बौद्धिकता विकास हुन्छ ।
३. शंखको ध्वनिबाट सात्विक ऊर्जाको सञ्चार हुने गर्दछ साथै कारात्मक ऊर्जा नष्ट हुन्छ ।
४. दक्षिणवर्ती शंखद्वारा शालिग्राम र लक्ष्मीको पूजा गरे धन प्राप्ति हुन्छ ।
५. दक्षिणवर्ती शंखले लक्ष्मीको पुजा गरेमा वैवाहिक जीवनमा दम्पतीबीच तालमेल रहन्छ ।
६. घरको ईशान कोणमा शंख बजाए वास्तुको खराब प्रभाव र नकारात्मक उर्जा नष्ट हुन्छ ।
७. शंखको आवाजमार्फत मानिसलाई पूजाअर्चनामा प्रेरित गर्दछ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ५५ बजे

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)