बाहिरी गतिविधिले अदालत प्रभावित हुँदैन : न्यायाधीश सिन्हा « Khabarhub

बाहिरी गतिविधिले अदालत प्रभावित हुँदैन : न्यायाधीश सिन्हा


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा जारी रहँदा न्यायाधीशहरुले दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित हुन नदिने बताएका छन् ।

बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।

बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीको अभिव्यक्ति शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भन्दै त्यसले अदालतको कार्यक्षेत्रलाई हस्तक्षेप गरिरहेको बताएका थिए ।

‘कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुदैन । उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ’ न्यौपानेले बताए ।

उनलाई रोक्दै न्यायाधीश सिन्हाले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

*यसअघि भूलवश प्रधानन्यायाधीश उल्लेख भएकाले सच्याइएको छ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ०० बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक