डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस, गृहराज्य फ्लोरिडा प्रस्थान « Khabarhub

डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस, गृहराज्य फ्लोरिडा प्रस्थान


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।

आफ्ना उत्तराधिकारीलाई ह्वाइटहाउसमा स्वागत गर्ने परम्परालाई लत्याउँदै उनी फ्लोरिडा उडेका हुन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनले राष्ट्रपति पद छोड्ने अन्तिम समयमा ७३ जनालाई क्षमादान दिएका छन् ।

बिदाइ सम्बोधनमा ट्रम्पले अमेरिका सधैँ संसारका लागि आशा, प्रकाश तथा गौरवको भूमि भएको र भविष्यमा पनि रहिरहनुपर्ने बताएका छन् ।

नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : ३२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग