सरकारले कोरोनाको खोप सबैलाई नि:शुल्क उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल « Khabarhub

सरकारले कोरोनाको खोप सबैलाई नि:शुल्क उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको खोप सरकारले नि:शुल्क उपलब्ध गराउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई कोरोनाको खोप नि:शुल्क गराउने बताएका हुन् ।

उनले भने, ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ । निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।’

कार्यक्रममा उनले मुलुक निर्वाचनमा गइसकेको पनि बताए। ‘मुलुक निर्वाचनमा गइसक्यो, वैशाख १७ र २७ मा निर्वाचन हुन्छ। प्रधानमन्त्री नेतृत्वको नेकपाले नै निर्वाचनमा बहुमत ल्याउँछ’ उनले भने, ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको कारणले प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  २ : ४० बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी