प्रधानमन्त्री ओलीले भने : प्रचण्ड–माधवको एकता फिल्मको कथा जस्तै (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीले भने : प्रचण्ड–माधवको एकता फिल्मको कथा जस्तै (भिडियोसहित)


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकता लामो समय नटिक्ने बताएका छन् ।

दुई जनाको सम्बन्ध नेपाली फिल्मको कथाजस्तै भएको भन्दै उनले व्यंग्‍य गरेका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही कोहीले तमासा गरिरहेका छन्। हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हेरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन।’

अहिले आफूले पार्टीभित्र देशलाई हाँक्ने नेतृत्व खोजिरहेको पनि बताएका छन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/khabarhubofficial/videos/1029060110934344

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : २१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था