जसपा र लोकतान्त्रिक पार्टीबीच एकता « Khabarhub

जसपा र लोकतान्त्रिक पार्टीबीच एकता


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा समूह )बीच एकता भएको छ।

एकता घोषणा कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुपर्ने कारणमा ओली आफैं स्पष्ट नभएको बताए।

प्रतिनिधिसभा विघटनलाई यादवले प्रतिगामी कदम भएको बताउँदै आन्दोलनलाई थप सशक्त बनाउने बताए ।

एकता कार्यक्रममा महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए।

आइतबार अपराह्न ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा भएको समारोहमा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : २४ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर