डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश « Khabarhub

डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभरका अलग अलग देशमा पारपाचुके अर्थात डिभोर्सका बिषयमा आआफ्नै परम्परा, नियम र कानुन रहेका छन् । तर केहि यस्ता देश पनि छन् जहाँ डिभोर्सको कुनै प्रावधान रहेको छैन ।

फिलीपीन्स विश्वको एकमात्र यस्तो देश हो जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलीपीन्स कैथोलिक देशका समुहको एक हिस्सा हो । कैथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै प्रावधान छैन ।

पोप फ्रान्सिस सन् २०१५ मा फिलीपीन्स गएका बेला उनले त्यहाका धर्मगुरुसंग डिभोर्सका प्रावधान राख्न अपील गरे । तर फिलीपीन्समा ‘डिर्भोसी कैथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्विकार गरीएन । फिलीपीन्सका ईसाई धर्मगुरुले पोप फ्रान्सिसको अपील मानेनन् । उनीहरु विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् ।

फिलीपीन्समा डिभोर्सको प्रतिबन्ध केवल ईसाइहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका ७ प्रतिशत इस्लाम समुदाय आफ्नो धार्मीकता अनुसार डिभोर्स गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ५९ बजे

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा