आजबाट शुरु गर्ने भनिएको कांग्रेस जागरण अभियान वैशाख २५ गतेदेखि « Khabarhub

आजबाट शुरु गर्ने भनिएको कांग्रेस जागरण अभियान वैशाख २५ गतेदेखि


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट शुरु गर्ने भनिएको नेपाली कांग्रेससको हिमाल, पहाड, तराई–मधेश अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ ।

पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले आजदेखि शुरु गर्ने भनिएको अभियान वैशाख २५ गतेदेखि शुरु लागिएको कांग्रेसले जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार आकस्मिक बैठकले पहिलो चरणमा हुन लागेको जागरण अभियान पार्टीका नेताको निधनका कारण वैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिए ।

अब काङ्ग्रेसको जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : ३५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक