जनआन्दोलनका क्रममा कन्चटमा गोली लागेका मुकेश १३ वर्षदेखि अर्धचेत « Khabarhub

जनआन्दोलनका क्रममा कन्चटमा गोली लागेका मुकेश १३ वर्षदेखि अर्धचेत


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनआन्दोलन २०६२/०६३ को क्रममा २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाईते भएका बनेपाका मुकेश कायस्थ विगत १३ वर्षदेखि अर्धचेत अवस्थामा छन् ।

जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते मुकेशको कन्चटमा गोली लागेको थियो । यसबीच धेरै घटना–परिघटना भइसकेका छन् । राज्य सञ्चालन गर्ने थुप्रै पात्र पनि फेरिएका छन् । तर उनको दैनिकी फेरिएको छैन । उनको हेरचाहा आमा मिराले गरिरहेकी छिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : ४१ बजे

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल