प्रधानमन्त्री कप – पुलिसविरुद्व ब्याटिङमा एपीएफ, वसन्त, प्रदिप र किशोर बेञ्चमा « Khabarhub

प्रधानमन्त्री कप – पुलिसविरुद्व ब्याटिङमा एपीएफ, वसन्त, प्रदिप र किशोर बेञ्चमा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय मैदानमा टस हारेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब ब्याटिङ गर्ने भएको छ।

विभागीय डर्वीद्वय जित हात पार्ने लक्ष्यमा छन्। पुलिसले यसअघिकै टीमलाई निरन्तरता दिएको छ भने एपीएफले राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मीले आराम पाएका छन्।

उनीसँगै प्रदिप ऐरी र किशोर महतो बेञ्चमा छन्। नियमित खेल्दै आएका उनीहरु पहिलो सेमिफाइनलमा बेञ्चमा राखिएको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ३१ बजे

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

पर्वत– पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ