लैनचौरबाट पेस्तोलसहित एक पक्राउ « Khabarhub

लैनचौरबाट पेस्तोलसहित एक पक्राउ


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको लैनचौरबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाइँलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको टोलीले चौलागाइँको साथबाट कटुवा पेस्तोल, एक थान गोली र एउटा मोबाइल सेट बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ०० बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ