प्रधानमन्त्री ओलीद्वारा छाउनीस्थित कोभिड–१९ खोप केन्द्रको अवलोकन « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा छाउनीस्थित कोभिड–१९ खोप केन्द्रको अवलोकन


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली  छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सञ्चालित कोभिड–१९ खोप केन्द्रको अवलोकन गरेका छन् ।

उनले कोभिड विरुद्धको खोप सेवा प्रवाह र गतिविधिबारे अवलोकन गरेका हुन ।

सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरिएको हो ।

पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्यका बाहिरका सैनिक अस्पतालमा ३७ जना गरी जम्मा १७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई खोप लगाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ४८ बजे

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००