बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्क बाहिर « Khabarhub

बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्क बाहिर


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्कबिहिन भएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै खेलाडीलाई क्लबको सम्पर्कमा आउन भनेको छ।

फागुन ११ गतेदेखि सुरू हुने तय भएको लिग सुरू गर्न १ महिना बाँकी हुँदा खेलाडी सम्पर्क बिहिन भएका हुन्।

बी डिभिजन लिग २०७६ सालको चैतमा चलिरहँदा नोबेल कोरोना भाइरस (कोभिड१९) का कारणले बीचमै रोकिएको थियो।

उक्त लिगको निरन्तरताका रुपमा फागुन ११ गतेदेखि सुरू हुँदैछ । अभ्यास सुरू गर्ने समयमा खेलाडी भागेपछि क्लबहरु अलमलमा परेका छन्। एन्फाले क्लबले दर्ता गरेका खेलाडी सम्पर्कमा नआए कानुन अजुसार कारबाही गर्ने सूचनामार्फत बताएको छ।

No description available.

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : २५ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक