नेकपा ओली पक्षको जिफन्टको भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ) « Khabarhub

नेकपा ओली पक्षको जिफन्टको भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली पक्षीयको जिफन्टको भेला काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जारी भेलामा विभिन्न जिल्लाबाट ओली पक्षीय श्रमिक नेताहरु सहभागी छन् ।

भेलालाई केहीबेरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

हेर्नुहोस कार्यक्रमको प्रत्यक्ष प्रसारण

https://www.facebook.com/khabarhubofficial/videos/401293951161210

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  २ : २५ बजे

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

तेहरान- इरानमा गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको हत्या

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह